प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आगलागीबाट धनमाल जलेर नष्ट

२०८०-१०-११

  • A
  • A-
  • A+
Share

रूपन्देही,

 बुटवल उपमहानगरपालिका-६ पुरानो बसपार्क पिपलबोटस्थित सोही उपमहानगरपालिका-५ अमरपथ बस्ने राम जैसवालको  जानकी गार्मेन्ट सप्लायर्समा गएराति आगलागी हुँदा सिलाई मेसिन २० थान, रेडिमेट कपडा, काचो कपडा गरी करिब ४० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार