प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

चार थान भरूवा बन्दुक बरामद

२०८०-११-१०

  • A
  • A-
  • A+
Share

रूकुम पूर्व,

पुथाउत्तरगंगा गाउँपालिकाबाट भरूवा बन्दुक ४ थान बुधबार दिउँसो प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय तक्सेराबाट खटिएको प्रहरीले सोही गाउँपालिका-१३ ओख्मास्थित जंगलबाट भरूवा बन्दुक २ थान र सोही  गाउँपालिका-१२ स्थित सल्लेरी जंगलबाट भरूवा बन्दुक २ थान फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

सम्बन्धित समाचार