प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

करेन्ट लागेर मृत्यु

२०८०-११-२६

  • A
  • A-
  • A+
Share

रूपन्देही, देवदह नगरपालिका-५ खैरेनी घर भई बुटवल उपमहानगरपालिका-३ चिडियाखोला बस्ने २५ वर्षीय सूर्य घर्तीको करेन्ट लागेर शुक्रबार साँझ मृत्यु भएको छ । आफ्नै घरको विजुलीको स्विच अन गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार