प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आगलागीबाट गोठ पूर्णरुपमा जलेर नष्ट

२०८१-१२-१८

  • A
  • A-
  • A+
Share

रोल्पा, त्रिवेणी गाउँपालिका-१ करती हल्ते बस्ने कर्ण बहादुर घर्तिमगरको गोठमा आइतबार साँझ आगलागी हुँदा गोठ पूर्णरूपमा जलेर करिब ३ लाख ४९ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार