प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आगलागीबाट कम्पाईन मेसिनले जलेर नष्ट

२०८१-१२-२०

  • A
  • A-
  • A+
Share

कपिलवस्तु, मायादेवी गाउँपालिका-७ ठूलो बसन्तपुरस्थित गहुँ खेतमा लु.२ त ५९७४ नम्बरको कम्पाईन मेसिनले गहुँ काट्ने क्रममा मेसिनमा मंगलबार राति आगलागी हुँदा मेसिनको ईन्जिन, पट्टा र वाईरिङ जलेर करिब ६ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार