चट्याङ लागी बालिकाको मृत्यु
२०८१-१२-२८
- A
- A-
- A+
मिति२०८१।१२।२८ गते जिल्ला रोल्पा, रोल्पा नगरपालिका वडा नं.-१० कुटिवाङ घर भइ हाल सुलिनस्मृति गाउँपालिका वडा नं.५ क्वालिगाउँ स्थित आफन्ती (अभिबावक) सँग गोठ गएको अबस्थामा बर्ष १६ की धनमाया खत्रीको चट्याङ लागी मृत्यु भएको हो ।