प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

२०८२-०१-०३

  • A
  • A-
  • A+
Share

रूपन्देही 

लुम्बिनी साँस्कृतिक नगरपालिका-१२ आमा गाउँ बस्ने सुदामा चाईको गोठमा विद्युत सर्ट भई मंगलबार राति आगलागी हुँदा करिब १ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार