भरूवा बन्दुक बरामद
२०८२-१२-२३
- A
- A-
- A+
भुमे गाउँपालिका-२ खाबाङबगरस्थित भला झाँक्री खोलाबाट भरूवा बन्दुक १ थान
आइतबार दिउँसो प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रूकुम पूर्व समेतबाट
खटिएको प्रहरीले वेवारिसे अवस्थामा रहेको उक्त बन्दुक फेला पारी बरामद गरेको हो । यस
सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।