प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

काठ सहित मानिस नियन्त्रणमा

२०७८-०७-०४

  • A
  • A-
  • A+
Share

कात्तिक, ०४,

मिति २०७८।०७।०४ गते १७:३० बजेको समयमा ईलाका प्रहरी कार्यालय लुम्बिनी रुपन्देहीबाट खटिएको  गस्ति टोलीले जिल्ला रुपन्देही लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. १ खुनगाई स्थितबाट लु. १त. १२६१ नं. को ट्याक्टरमा अबैध  रुपमा ल्याउदै गरेको सिसौको १५ गोलिया काठ  फेला पारी काठ, ट्याक्टर (अं.४,००,००० (चार लाख ) बराबरको    ट्याक्टर  चालक ऐ. १० बस्ने बर्ष २७ को जितेन्द्र यादब समेतलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ४ जना पक्राउ
२०८२-०९-२५

 बाँके, कोहलपुर नगरपालिका-११ थारू गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ९० मिलिग्राम सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, सोही नगरपालिका-६ बस्ने २२ वर्षीय कृष्ण खत्री, सोही नगरपालिका-८ बस्ने २३ वर्षीय करण थारू र सोही नगरपालिका-२ बस्ने कैलाली जानकी गाउँपालिका-२ घर भएकी २२ वर्षीया सविना थारू रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।