प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

काठ सहित मानिस नियन्त्रणमा

२०७८-०७-०४

  • A
  • A-
  • A+
Share

कात्तिक, ०४,

मिति २०७८।०७।०४ गते १७:३० बजेको समयमा ईलाका प्रहरी कार्यालय लुम्बिनी रुपन्देहीबाट खटिएको  गस्ति टोलीले जिल्ला रुपन्देही लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. १ खुनगाई स्थितबाट लु. १त. १२६१ नं. को ट्याक्टरमा अबैध  रुपमा ल्याउदै गरेको सिसौको १५ गोलिया काठ  फेला पारी काठ, ट्याक्टर (अं.४,००,००० (चार लाख ) बराबरको    ट्याक्टर  चालक ऐ. १० बस्ने बर्ष २७ को जितेन्द्र यादब समेतलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ३ जना पक्राउ
२०८३-०५-१५

पाल्पा, तिनाउ गाउँपालिका-३ पैठेडाडाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ७५ ट्याब्लेट र स्पास्मो १७ ट्याब्लेट सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुल्मी रेसुङगा नगरपालिका-४ अर्खले बस्ने २५ वर्षीय अंकित खड्का, २५ वर्षीय मेहर सिंह राना र २६ वर्षीय एकराज पन्थी रहेका छन् । प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु.प्र.०१-००१ ज ०५७१ नम्बरको ईभी गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।