प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागूऔषध सहित मानिस नियन्त्रणमा

२०७८-०९-११

  • A
  • A-
  • A+
Share

बाँके, ११

मिति २०७८।०९।११ गते नेपालगंज उपमहानगरपालिका-१५ जमुनाह चेकप्वाईन्टबाट करिब १ ग्राम ५ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित कोहलपुर नगरपालिका-५ रझेना बस्ने १९ वर्षीय राज कुमार थारुलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँस्थित चेकप्वाईन्टमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा राजकुमारको साथबाट उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।

सम्बन्धित समाचार