प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

रुपन्देहीः- लागुऔषध सहित मानिस नियन्त्रणमा ।

२०७९-०३-०९

  • A
  • A-
  • A+
Share

जि.रुपन्देही कञ्चन गा.पा. वडा नं.१ बकुलघाट  स्थित ईलाका प्रहरी कार्यालयबाट प्र.नि राजाराम यादवको कमाण्डमा खटिएको  टोलीले मिति २०७९।०३।०८ गते अं.१६:०० बजेको समयमा चेकजाँच गर्ने क्रममा ऐ.ऐ. बस्ने अ. बर्ष २९ को महेश प्रसाद थारुको साथबाट लागुऔषध ब्राउन सुगर जस्तो देखिने खैरो सेतो धुलो पदार्थ अं.२ ग्राम ६० मि.ग्रा.फेला पारी निजलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको ।

सम्बन्धित समाचार