प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नवलपरासी (पश्चिम):- लागुऔषध सहित ३ जना मानिस नियन्त्रणमा ।

२०७९-०३-२९

  • A
  • A-
  • A+
Share

जिल्ला नवलपरासी सरावल  गा.पा.- ६ बड्सारे स्थित प्र.नि. मेघनाथ चापागाँई सहितको टोलीले पारसनाथ गुप्ताको घरमा मिति २०७९।०३।२८ गते अं १५:०० बजे निम्न प्रकारको लागुऔषध प्याकिङ गर्ने क्रममा निम्न मानिस सहित लागु औषध, थान ४ मोबाईल र १ थान पावर बैङ्क सहित नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय महेशपुर नवलपरासी पश्चिममा थप अनुसान्धान कार्य भई रहेको ।

निम्न लागु औषधः-

     १) नुरफिन १०० पिस ।

     २) डाईजेपाम ८ पिस ।

     ३) फेनरागन १९७ पिस

      ४) जम्मा ३०५ पिस ।

      ५)  नुरफिनको स्टिकर ९१५ थान ।

         

निम्न मानिसहरुः-

१) ऐ.ऐ.बस्ने बर्ष १७ को प्रलाद कहाँर ।

२) ऐ.ऐ. बस्ने बर्ष १८ को राजन गुप्ता ।

) ऐ.ऐ. बस्ने बर्ष १५ को कृष्ण मोहन शहानी ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ३ जना पक्राउ
२०८३-०५-१५

पाल्पा, तिनाउ गाउँपालिका-३ पैठेडाडाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ७५ ट्याब्लेट र स्पास्मो १७ ट्याब्लेट सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुल्मी रेसुङगा नगरपालिका-४ अर्खले बस्ने २५ वर्षीय अंकित खड्का, २५ वर्षीय मेहर सिंह राना र २६ वर्षीय एकराज पन्थी रहेका छन् । प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु.प्र.०१-००१ ज ०५७१ नम्बरको ईभी गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।