प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

रोल्पामा पहिरोका कारण घरमा क्षती

२०७९-०४-२३

  • A
  • A-
  • A+
Share

दाङ २३ साउन,

रोल्पा, परिवर्तन गाँउपालिका वडा नं. ४ बस्ने चिरन्जिबि बुढाको दुई तले कच्ची घरमा मिति २०७९।०४।२१ गते राती  पहिरो जाँदा घर लगायत घरभित्र रहेका सम्पूर्ण सरसामान नष्ट हुँदा रु ६,९०,०००। बराबरको धनमालको क्षति भएको छ ।  पहिरोका कारण कुनै मानविय क्षति भएको छैन । उद्दारका लागि सम्बन्धित प्रहरी कार्यालयबाट प्रहरी कर्मचारी खटाई पठाई सकिएको छ ।

सम्बन्धित समाचार