प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नुहाउने क्रममा पानीमा डुबी मृत्यु ।

२०७९-०४-२९

  • A
  • A-
  • A+
Share

दाङ, घोराही उपमहानगरपालिका-२ बुका बस्ने २६ वर्षीय निराजन पोख्रेल लमही नगरपालिका-६ बेल्दमारस्थित अर्जुन खोलामा शनिबार दिउँसो साथीहरुसँग नुहाउने क्रममा अचानक डुबी मृत्यु भएको छ ।

सम्बन्धित समाचार