अरिङ्गालले टोकि मानिसको मृत्यु:
२०७९-०४-३१
- A
- A-
- A+
रोल्पा, रोल्पा नगरपालिका वडा नं.१० बस्ने वर्ष ५४ को जय बहादुर बुढा मगरको अरिङ्गालले टोकी मृत्यु भएको छ । सोमबार साँझ अन्दाजी ६ बजे आफ्नै घर नजिकै जङगलमा अरिङगाल पोल्ने क्रममा अरिङगालले शरिरको विभिन्न भागमा टोकेर (चिलेर) घाईते भएका थिए । निजको जिल्ला अस्पताल रेउघा रोल्पामा उपचारको क्रममा २३:०० बजे मृत्यु भएको छ ।