प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नालामा डुबी मृत्यु

२०७९-०५-०४

  • A
  • A-
  • A+
Share

बाँके जानकी गाउँपालिका ५ छतेनपुर स्थित अम्बेस्टिल पछाडी ऐ.ऐ. बस्ने मुङसिलाल करवलको छोरा बर्ष ७ को सन्जु करवल ट्वालेट गर्न गएकोमा अबेर सम्म पनि घर फर्की नआएकोले खोज तलास गर्दै जाने क्रममा घर देखी अन्दाजी १०० मिटर टाढा रहेको नालामा मृत अवस्थामा फेला परेको भनि जानकारी प्राप्त हुनासाथ प्रहरी टोली खटिई गएको । 

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ३ जना पक्राउ
२०८३-०५-१५

पाल्पा, तिनाउ गाउँपालिका-३ पैठेडाडाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ७५ ट्याब्लेट र स्पास्मो १७ ट्याब्लेट सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुल्मी रेसुङगा नगरपालिका-४ अर्खले बस्ने २५ वर्षीय अंकित खड्का, २५ वर्षीय मेहर सिंह राना र २६ वर्षीय एकराज पन्थी रहेका छन् । प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु.प्र.०१-००१ ज ०५७१ नम्बरको ईभी गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।