प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

काठ बरामत

२०७९-०५-०४

  • A
  • A-
  • A+
Share

कपिलवस्तु कृष्णनगर नगरपालिका-१२ हरीगवा स्थित समय मन्दिरको पछाडि सागुनको बंगैचामा बेबारिसे अवस्थामा  राखेको ८ (आठ ) गोलिया अन्दाजी ६० क्यु फिट सिसउको काठ अन्दाजी मुल्य १,८०,०००।– (एक लाख अस्सी हजार) बराबरको प्रहरी टोली, सशस्त्र प्रहरी बल बि.ओ.पि. कृष्णनगर र सव डिभिजन वन कार्यालय ठाकुरापुरको संयुक्त टोलीले फेला पारी रित पुर्वक बरामदी मुचुल्का गरी सव डिभिजन वन कार्यालय ठाकुरापुर पठाईएको  ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ४ जना पक्राउ
२०८२-०९-२५

 बाँके, कोहलपुर नगरपालिका-११ थारू गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ९० मिलिग्राम सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, सोही नगरपालिका-६ बस्ने २२ वर्षीय कृष्ण खत्री, सोही नगरपालिका-८ बस्ने २३ वर्षीय करण थारू र सोही नगरपालिका-२ बस्ने कैलाली जानकी गाउँपालिका-२ घर भएकी २२ वर्षीया सविना थारू रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।