प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

पानीमा डुबी मृत्यु ।

२०७९-०५-०५

  • A
  • A-
  • A+
Share

दाङ, ५ भाद्र

कपिलवस्तु, शिवराज नगरपालिका वडा नं. २ बस्ने जमाने नेपालीको छोरा वर्ष १४ को अंशु नेपालीको खोलामा डुबी मृत्यु भएको छ । मिति २०७९।०५।०४ गते १५:१० बजेको समयमा स्थानिय सुराई खोलामा नुहाउने क्रममा अचालन डुबी घाइते भएका थिए । घाइते नेपालीको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा १६:०५ बजे मृत्यु भएको छ ।

सम्बन्धित समाचार