प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

पोखरीमा डुबी मृत्यु

२०७९-०५-०५

  • A
  • A-
  • A+
Share

नवलपरासी, रामग्राम नगरपालिका-३ घोडपाली बस्ने बर्कत मियाको छोरा बर्ष अन्दाजी ७ को फिरोज मिया आफ्नै घर नजिकै रहेको पानी पोखरीमा डुबी मृत अवस्थामा स्थानीयले देखी घर परिवारले शव पोखरीबाट निकाली घरमा ल्याई राखेको भन्ने स्थानिय मार्फत खबर प्राप्त हुनासाथ तत्काल प्ररही टोली खटि गएको, मृतक पहिले देखीनै सुस्त मनस्थितीको रहेको भन्ने आफन्तबाट बुझिएको, अन्य अनुसन्धान भईरहेको

सम्बन्धित समाचार
मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु
२०८२-०९-०१

रूपन्देही, मायादेवी गाउँपालिका-६ गुरबनियास्थित सडकमा बेथरीबाट लुम्बिनीतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२-००४ प ६३२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक कैलाली धनगढी उपमहानगरपालिका-१५ बस्ने २२ वर्षीय महेश रानाको मृत्यु भएको छ । गए राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।