प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

काठ बरामत

२०७९-०५-०५

  • A
  • A-
  • A+
Share

कपिलवस्तु, बिजयनगर गाउँपालिका ७ डेढुवाजोत घाट स्थित जंगल भित्र लुकाई छिपाइ राखेको सिसौ जातको काठ १८ गोलिया (१०० क्यु.फिट) अन्दाजी मुल्य रु. ३,५०,०००।– (तिन लाख पचास हजार) बराबरको काठ प्रहरीको गस्ती टोलीले गस्त गर्दै जाने क्रममा फेला पारी बरामद गरी सव डिभिजन न कार्यालय ठाकुरापुरमा पठाईएको  

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ४ जना पक्राउ
२०८२-०९-२५

 बाँके, कोहलपुर नगरपालिका-११ थारू गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ९० मिलिग्राम सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, सोही नगरपालिका-६ बस्ने २२ वर्षीय कृष्ण खत्री, सोही नगरपालिका-८ बस्ने २३ वर्षीय करण थारू र सोही नगरपालिका-२ बस्ने कैलाली जानकी गाउँपालिका-२ घर भएकी २२ वर्षीया सविना थारू रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।