प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

काठ बरामत

२०७९-०५-०५

  • A
  • A-
  • A+
Share

कपिलवस्तु, बिजयनगर गाउँपालिका ७ डेढुवाजोत घाट स्थित जंगल भित्र लुकाई छिपाइ राखेको सिसौ जातको काठ १८ गोलिया (१०० क्यु.फिट) अन्दाजी मुल्य रु. ३,५०,०००।– (तिन लाख पचास हजार) बराबरको काठ प्रहरीको गस्ती टोलीले गस्त गर्दै जाने क्रममा फेला पारी बरामद गरी सव डिभिजन न कार्यालय ठाकुरापुरमा पठाईएको  

सम्बन्धित समाचार
आयल निगमको डिजेल चोरी गर्ने तीन ट्याङ्कर नियन्त्रणमा
२०८३-०५-३०

रुपन्देहीको मायादेवी गाउँपालिका–८ स्थित सराफ आयल सेन्टरमा नेपाल आयल निगमका तीनवटा ट्याङ्करबाट डिजेल निकालिरहेको अवस्थामा करिब ३० लिटर डिजेलसहित तीनवटा ट्याङ्कर र एक जनालाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष टोली र वडा प्रहरी कार्यालय भैरहवाको संयुक्त टोलीले नियन्त्रणमा लिएको छ । मिति २०८३।०५।३० गते गरिएको कारबाहीका क्रममा ट्याङ्करको सिल तोडिएको तथा पेट्रोलियम पदार्थ निकालिरहेको अवस्थामा फेला पारिएको हो । नियन्त्रणमा लिइएका तीनवटै ट्याङ्कर र एक जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाइएको छ ।