प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

करेन्ट लागि घाईते

२०७९-०५-१०

  • A
  • A-
  • A+
Share

रुपन्देही लुम्बिनी सांस्कृतिक नगरपालिक-४ महुवारी स्थित लुम्बिनी विद्युत शाखामा कार्यरत कर्मचारी ऐ.मायादेवी गाउँपालिका-६ गोरबनिया बस्ने वर्ष २८ को शिव कुमार यादव बिजुलीको पोलमा विद्युतमा काम गर्ने अवस्थामा करेन्ट लाग्दा घाईते भई उपचारको लागि मेडिकल कलेज भैरहवा पठाईएको, अवस्था सिरियस, घटनास्थलमा प्रहरी टोली खटि गएको ।

सम्बन्धित समाचार
आयल निगमको डिजेल चोरी गर्ने तीन ट्याङ्कर नियन्त्रणमा
२०८३-०५-३०

रुपन्देहीको मायादेवी गाउँपालिका–८ स्थित सराफ आयल सेन्टरमा नेपाल आयल निगमका तीनवटा ट्याङ्करबाट डिजेल निकालिरहेको अवस्थामा करिब ३० लिटर डिजेलसहित तीनवटा ट्याङ्कर र एक जनालाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष टोली र वडा प्रहरी कार्यालय भैरहवाको संयुक्त टोलीले नियन्त्रणमा लिएको छ । मिति २०८३।०५।३० गते गरिएको कारबाहीका क्रममा ट्याङ्करको सिल तोडिएको तथा पेट्रोलियम पदार्थ निकालिरहेको अवस्थामा फेला पारिएको हो । नियन्त्रणमा लिइएका तीनवटै ट्याङ्कर र एक जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाइएको छ ।