करेन्ट लागी मृत्यु
२०७९-०५-१०
- A
- A-
- A+
कपिलवस्तु नगरपालिका ६ रामनगरा बस्ने बर्ष ६५ की बुधना यादव आफ्नै घरमा हेण्ड पम्प चलाई नुहाउने क्रममा करेन्ट लागि उपचारको लागी जिल्ला अस्पताल तौलिहवा ल्याईएकोमा उपचारको क्रममा डाक्टरले मृत्यु घोषणा गरेको । उक्त स्थानमा प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान कार्य भईरहेको ।