करेन्ट लागी मृत्यु
२०७९-०६-०१
- A
- A-
- A+
जिल्ला बाँके
राप्तिसोनारी गाउँपालिका- ८ सम्शेरगंज
बस्ने बर्ष ७३ को बुद्धीमान लामाले दाउरा काट्ने क्रममा घरबाट पानी तान्ने मोटरमा
जोडेको तार काटिन गई आफैले जोड्ने क्रममा करेन्ट लागी घाईते भई औषधी उपचारको लागी
बुहारी र नातीले मेडिकल कलेज कोहलपुर बाँकेमा ल्याई उपचारको क्रममा मृत्यु भएको,
उक्त स्थान प्रहरी टोली खटि गएको ।