प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

पोखरीमा डुबि मृत्यु

२०७९-०६-०५

  • A
  • A-
  • A+
Share

जिल्ला कपिलबस्तु शुद्धोधन गाउँपालिका २ कर्माहवा बस्ने बर्ष २६ को मन्जे यादवको छोरा ६ महिनाको नाम नखुलेको र निजको श्रीमति बर्ष २२ कि रिमा यादव घर देखि २५ मिटर पूर्ब रहेको  सार्बजनिक पोखरीमा डुबि मृत्यु  भएको भन्ने खबर प्राप्त हुन साथ प्रहरी टोली खटि गई थप अनुसन्धान कार्य भईरहेको । 

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ४ जना पक्राउ
२०८२-०९-२५

 बाँके, कोहलपुर नगरपालिका-११ थारू गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ९० मिलिग्राम सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, सोही नगरपालिका-६ बस्ने २२ वर्षीय कृष्ण खत्री, सोही नगरपालिका-८ बस्ने २३ वर्षीय करण थारू र सोही नगरपालिका-२ बस्ने कैलाली जानकी गाउँपालिका-२ घर भएकी २२ वर्षीया सविना थारू रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।