प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

पोखरीमा डुबि मृत्यु

२०७९-०६-०५

  • A
  • A-
  • A+
Share

जिल्ला कपिलबस्तु शुद्धोधन गाउँपालिका २ कर्माहवा बस्ने बर्ष २६ को मन्जे यादवको छोरा ६ महिनाको नाम नखुलेको र निजको श्रीमति बर्ष २२ कि रिमा यादव घर देखि २५ मिटर पूर्ब रहेको  सार्बजनिक पोखरीमा डुबि मृत्यु  भएको भन्ने खबर प्राप्त हुन साथ प्रहरी टोली खटि गई थप अनुसन्धान कार्य भईरहेको । 

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ३ जना पक्राउ
२०८३-०५-१५

पाल्पा, तिनाउ गाउँपालिका-३ पैठेडाडाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ७५ ट्याब्लेट र स्पास्मो १७ ट्याब्लेट सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुल्मी रेसुङगा नगरपालिका-४ अर्खले बस्ने २५ वर्षीय अंकित खड्का, २५ वर्षीय मेहर सिंह राना र २६ वर्षीय एकराज पन्थी रहेका छन् । प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु.प्र.०१-००१ ज ०५७१ नम्बरको ईभी गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।