प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

करेन्ट लागी मृत्यु

२०७९-०६-०४

  • A
  • A-
  • A+
Share

जिल्ला बर्दिया मधुवन नगरपालिका-५ गाउँ नं. १० बस्ने बर्ष ४२ को हर्क बहादुर नेपाली आफ्नै घरको बिद्युतको तार जोड्ने क्रममा अचानक दाँया हातमा करेन्ट लागी सक्त भई उपचारको लागी बर्दिया अस्पताल गुलरिया लैजादै गर्दा बाटोमा मृत्यु भएको, लाश बर्दिया अस्पताल गुलरियामा रहेको, उक्त स्थानमा प्रहरी टोली खटि गएको ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ४ जना पक्राउ
२०८२-०९-२५

 बाँके, कोहलपुर नगरपालिका-११ थारू गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ९० मिलिग्राम सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, सोही नगरपालिका-६ बस्ने २२ वर्षीय कृष्ण खत्री, सोही नगरपालिका-८ बस्ने २३ वर्षीय करण थारू र सोही नगरपालिका-२ बस्ने कैलाली जानकी गाउँपालिका-२ घर भएकी २२ वर्षीया सविना थारू रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।