सवारी दुर्घटना
२०७९-०६-१८
- A
- A-
- A+
दाङ घोराही उप-महानगरपालिका-५
नैनवार स्थित रा ५ प २११ नं.को मो.सा.ले पैदल यात्रीलाई ठक्कर दिई निम्न स्थान
बस्ने निम्न ब्यक्तीहरू घाईते भई राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही
दाङमा ल्याई उपचार भई रहेको मो.सा.प्रहरीको नियन्त्रणमा ।
निम्न
घाईते:-
१-मो.सा.चालक जिल्ला दाङ घोराही उ.म.न.पा.३ बस्ने वर्ष ३० को सन्तोष बुढाथोकी, अबस्था सिरियस ।
२-पैदल यात्री नामथर वतन नखुलेको वर्ष २३ को
पुरूष ब्यक्ति, अबस्था सिरियस ।