प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटनामा १ जनाको मृत्यु

२०७९-०६-१९

  • A
  • A-
  • A+
Share

जिल्ला रुपन्देही रोहीणी गाउँपालिका वडा न.३ धकधई स्थित लु१ज २८५३ न.को कारले लु ४१ प ९८७ न.को स्कुटीलाई ठक्कर दिदा स्कुटी चालक जिल्ला रुपन्देही बुटबल उ.म.न.पा.११ देबिनगर बस्ने बर्ष १९ को सुजन चौधरी र स्कुटी पछाडी सवार निजको दिदि बर्ष २१ की झरना चौधरी गम्भिर घाईते भई उपचारको लागी भिम अस्पताल भैरहवा पठाईएको, उक्त स्थानमा प्रहरी टोलि खटिगएको दुवै सवारी साधन र कार चालक नियन्त्रणमा, उपचारको क्रम्मा झरना चौधरीको मृत्यु भएको ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ३ जना पक्राउ
२०८३-०५-१५

पाल्पा, तिनाउ गाउँपालिका-३ पैठेडाडाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ७५ ट्याब्लेट र स्पास्मो १७ ट्याब्लेट सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुल्मी रेसुङगा नगरपालिका-४ अर्खले बस्ने २५ वर्षीय अंकित खड्का, २५ वर्षीय मेहर सिंह राना र २६ वर्षीय एकराज पन्थी रहेका छन् । प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु.प्र.०१-००१ ज ०५७१ नम्बरको ईभी गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।