प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

विषादी सेवन गरी मृत्यु

२०७९-०७-२१

  • A
  • A-
  • A+
Share

दाङ, तुलसीपुर उपमहानगरपालिका-९ बेलुवा बस्ने बर्ष ४२ कि निर्मला खड्काले आफ्नै माईति घर ऐ. ३ हरेबास गएको समयमा सल्फास नामक विषादी सेवन गरी सक्त भई राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा ल्याई सामान्य उपचार पश्चात थप उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङ  पठाईएको अबस्था सिरियस उपचारको क्रममा मृत्यु भएको ।

सम्बन्धित समाचार
आयल निगमको डिजेल चोरी गर्ने तीन ट्याङ्कर नियन्त्रणमा
२०८३-०५-३०

रुपन्देहीको मायादेवी गाउँपालिका–८ स्थित सराफ आयल सेन्टरमा नेपाल आयल निगमका तीनवटा ट्याङ्करबाट डिजेल निकालिरहेको अवस्थामा करिब ३० लिटर डिजेलसहित तीनवटा ट्याङ्कर र एक जनालाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष टोली र वडा प्रहरी कार्यालय भैरहवाको संयुक्त टोलीले नियन्त्रणमा लिएको छ । मिति २०८३।०५।३० गते गरिएको कारबाहीका क्रममा ट्याङ्करको सिल तोडिएको तथा पेट्रोलियम पदार्थ निकालिरहेको अवस्थामा फेला पारिएको हो । नियन्त्रणमा लिइएका तीनवटै ट्याङ्कर र एक जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाइएको छ ।