प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घट्नामा १ जनाको मृत्यु

२०७९-०७-२१

  • A
  • A-
  • A+
Share

रुपन्देही, लुम्बिनी साँस्कृतिक नगरपालिका-३ लंकपुर स्थित भित्री सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको सियारी गाउँपालिका-३ बोहरवा बस्ने बर्ष २७ को मोहमद अखिफ मुस्लमानले चलाएको लु ३ च ३११४ नं.स्कोरपियोले साईकलयात्री जिल्ला रुपन्देही कोटहीमाई गाउँपालिका-१ तिवारीपुर बस्ने वर्ष ४५ को महेन्द्र भरलाई ठक्कर दिँदा घाईते भई उपचारको लागि भिम अस्पताल भैरहवा पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको । स्कारपियो र चालक प्रहरीको नियन्त्रणमा रहेको ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ३ जना पक्राउ
२०८३-०५-१५

पाल्पा, तिनाउ गाउँपालिका-३ पैठेडाडाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ७५ ट्याब्लेट र स्पास्मो १७ ट्याब्लेट सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुल्मी रेसुङगा नगरपालिका-४ अर्खले बस्ने २५ वर्षीय अंकित खड्का, २५ वर्षीय मेहर सिंह राना र २६ वर्षीय एकराज पन्थी रहेका छन् । प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु.प्र.०१-००१ ज ०५७१ नम्बरको ईभी गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।