प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

करेन्ट लागी मृत्यु

२०७९-०८-०८

  • A
  • A-
  • A+
Share

जिल्ला बर्दिया गुलरिया नगरपालिका-१२ बिक्री स्थित ऐ.ऐ.बस्ने बर्ष अन्दाजी २५ कि कमला चौधरीले आफ्नै घरमा मोटर जडान भएको धारामा हात धुने क्रममा करेन्ट लागी उपचारको लागी जिल्ला अस्पताल गुलरिया बर्दियामा ल्याउने क्रममा बाटोमा मृत्यु भएको, लाश सोही अस्पतालमा रहेको, उक्त स्थानमा प्रहरी टोली खटि गएको ।

सम्बन्धित समाचार
आयल निगमको डिजेल चोरी गर्ने तीन ट्याङ्कर नियन्त्रणमा
२०८३-०५-३०

रुपन्देहीको मायादेवी गाउँपालिका–८ स्थित सराफ आयल सेन्टरमा नेपाल आयल निगमका तीनवटा ट्याङ्करबाट डिजेल निकालिरहेको अवस्थामा करिब ३० लिटर डिजेलसहित तीनवटा ट्याङ्कर र एक जनालाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष टोली र वडा प्रहरी कार्यालय भैरहवाको संयुक्त टोलीले नियन्त्रणमा लिएको छ । मिति २०८३।०५।३० गते गरिएको कारबाहीका क्रममा ट्याङ्करको सिल तोडिएको तथा पेट्रोलियम पदार्थ निकालिरहेको अवस्थामा फेला पारिएको हो । नियन्त्रणमा लिइएका तीनवटै ट्याङ्कर र एक जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाइएको छ ।