प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना

२०७९-०८-२६

  • A
  • A-
  • A+
Share


जिल्ला दाङ दंगिशरण गाउँपालिका-३ एकली स्थित एकलीबाट थपगाउँ तर्फ जादै गरेको रा १ त ४५९३ नं. को ट्याक्टरबाट सोही ट्याक्टरमा लेवर काम गर्ने ऐ. ६ थपगाउँ बस्ने बर्ष १७ को सुदिप चौधरी (चलिरहेको अबस्थामा) खस्न जादा सिरियस घाईते भई उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङ तर्फ पठाईएको, ट्याक्टर प्रहरीको नियन्त्रणमा, चालक ऐ. ६ थपगाउँ बस्ने बर्ष २९ को वेश बहादुर चौधरी फरार रहेको खोज तलास कार्य भईरहेको,

घाईतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा उपचारको क्रममा मृत्यु भएको लाश सोही अस्पतालमा रहेको, ट्याक्टर र ट्याक्टर साहु नियन्त्रणमा ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ४ जना पक्राउ
२०८२-०९-२५

 बाँके, कोहलपुर नगरपालिका-११ थारू गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ९० मिलिग्राम सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, सोही नगरपालिका-६ बस्ने २२ वर्षीय कृष्ण खत्री, सोही नगरपालिका-८ बस्ने २३ वर्षीय करण थारू र सोही नगरपालिका-२ बस्ने कैलाली जानकी गाउँपालिका-२ घर भएकी २२ वर्षीया सविना थारू रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।