प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागूऔषध सहित ३ जना पक्राउ

२०७९-०८-२६

  • A
  • A-
  • A+
Share

जिल्ला कपिलबस्तु कृष्णनगर नगरपालिका-२ यात्रुगेट स्थित विषेश सूचनाको आधारमा प्रहरी टोलीले नेपालबाट भारत तर्फ अबैद रुपमा निम्न मानिसहरुले कम्मरमा कपडाले बादी लैजादै गरेको अन्दाजी १५ के.जी. अफिम जस्तो देखिने कालो पदार्थ मानिस सहित बरामद गरी कार्यालयमा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

                                                              निम्न

१. जिल्ला रुकुम काक्री गाउँपालिका-९ हाल जिल्ला दाङ तुल्सीपुर उप-महानगरपालिका-१७ मानपुर बस्ने बर्ष ४३ की आसा कुमारी बुढा ।

२. जिल्ला रोल्पा गाम गाउँपालिका-१ हाल जिल्ला दाङ लमही नगरपालिका- ४ लमही बस्ने बर्ष ४८ कि निर्मला बि.क.

३. जिल्ला रोल्पा घर भई हाल जिल्ला दाङ लमही नगरपालिका- ४ लमही बस्ने बर्ष ३६ कि भावना पुन मगर ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ३ जना पक्राउ
२०८३-०५-१५

पाल्पा, तिनाउ गाउँपालिका-३ पैठेडाडाबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ७५ ट्याब्लेट र स्पास्मो १७ ट्याब्लेट सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुल्मी रेसुङगा नगरपालिका-४ अर्खले बस्ने २५ वर्षीय अंकित खड्का, २५ वर्षीय मेहर सिंह राना र २६ वर्षीय एकराज पन्थी रहेका छन् । प्रहरी चौकी दोभानबाट खटिएको प्रहरीले बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु.प्र.०१-००१ ज ०५७१ नम्बरको ईभी गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।