चोरी
२०७९-०८-२८
- A
- A-
- A+
जिल्ला बर्दिया ठाकुरबाबा नगरपालिका-१ कंचनपुर स्थित आफ्नै भवनमा रहेको हाम्रो
मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा लकर (सेफ) को ताला तोडी नगद रु.५,७५,८७१/- चोरी
गरी लगेको भनी जानकारी प्राप्त हुनासाथ प्रहरी टोलि खटि गएको, चोरी गर्ने
ब्यक्तिहरुको खोज तलास कार्य तथा अनुसन्धान भईरहेको ।