प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

चोरी

२०७९-०८-२८

  • A
  • A-
  • A+
Share

जिल्ला बर्दिया ठाकुरबाबा नगरपालिका-१ कंचनपुर स्थित आफ्नै भवनमा रहेको हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा लकर (सेफ) को ताला तोडी नगद रु.५,७५,८७१/- चोरी गरी लगेको भनी जानकारी प्राप्त हुनासाथ प्रहरी टोलि खटि गएको, चोरी गर्ने ब्यक्तिहरुको खोज तलास कार्य तथा अनुसन्धान भईरहेको ।

सम्बन्धित समाचार