प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

करेण्ट लागी घाईते

२०७९-०८-२८

  • A
  • A-
  • A+
Share

जिल्ला कपिलवस्तु शिवराज नगरपालिका वडा नं.-०६  गडगौडा स्थित मञ्जुर अहमद खानले सञ्चालन गरेको कपिलवस्तु ईट्टा उद्योगमा काम गर्ने ऐ.ऐ.विजयनगर बस्ने शिव परियारको छोरा वर्ष १६ को नविन परियारले पानी तान्ने मोटरको स्वीच अन गर्दा करेण्ट लाग्दा वेहोस भई उपचारको लागी सञ्जिवनी सामुदायिक अस्पताल चन्द्रौटा ल्याईएको, अवस्था सामान्य, उक्त स्थानमा प्रहरी टोली खटि गएको ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ४ जना पक्राउ
२०८२-०९-२५

 बाँके, कोहलपुर नगरपालिका-११ थारू गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ९० मिलिग्राम सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, सोही नगरपालिका-६ बस्ने २२ वर्षीय कृष्ण खत्री, सोही नगरपालिका-८ बस्ने २३ वर्षीय करण थारू र सोही नगरपालिका-२ बस्ने कैलाली जानकी गाउँपालिका-२ घर भएकी २२ वर्षीया सविना थारू रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।