प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटना

२०७९-०९-०३

  • A
  • A-
  • A+
Share

जिल्ला बर्दिया गुलरिया नगरपालिका ६ अस्पताल नजिक हुलाकी सडकखण्डमा नेपालगंजबाट राजापुरतर्फ जाँदै गरेको जिल्ला बाँके नेपालगंज उप-महानगरपालिका १३ बस्ने बर्ष ३१ की निरमाया बि.क. ले चलाएको भे१३प ३७ नं. को स्कुटी आफै अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटी चालक सामान्य घाईते, बर्दिया अस्पताल गुलरियामा उपचार भईरहेको, उक्त स्थानमा प्रहरी टोली खटिएको, स्कुटी प्रहरीको नियन्त्रणमा रहेको ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ४ जना पक्राउ
२०८२-०९-२५

 बाँके, कोहलपुर नगरपालिका-११ थारू गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ९० मिलिग्राम सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, सोही नगरपालिका-६ बस्ने २२ वर्षीय कृष्ण खत्री, सोही नगरपालिका-८ बस्ने २३ वर्षीय करण थारू र सोही नगरपालिका-२ बस्ने कैलाली जानकी गाउँपालिका-२ घर भएकी २२ वर्षीया सविना थारू रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।