प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

२०७९-१२-२०

  • A
  • A-
  • A+
Share

कपिलवस्तु, बाणगंगा नगरपालिका-४ ठाकुरापुरस्थित सडकमा लु.७९ प ३६६० नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५४ वर्षीया लक्ष्मी न्यौपानेको आइतबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको युनाईटेड अस्पताल ठाकरापुर हुँदै चौराहा अस्पताल बुटवलमा थप उपचारको क्रममा मृत्यु भएको हो । स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

सम्बन्धित समाचार