प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

करेन्ट लागेर मृत्यु

२०८०-०४-०७

  • A
  • A-
  • A+
Share

रैनादेबीछहरा गाउँपालिका-३ झिरबास देउराली बस्ने ४२ वर्षीय गोबिन्द बरम्लेको सोही ठाउँस्थित खेतमा पानी तान्ने मोटर चलाउन विद्युतको तार तान्ने क्रममा करेन्ट लागेर शनिबार साँझ घटनास्थलमै मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार