प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

२०८०-०७-१३

  • A
  • A-
  • A+
Share

बाँके,

 राप्तिसोनारी गाउँपालिका-७ गेडुवा बस्ने मनोज राडको खरफुसले छाएको एककोठे गोठमा आइतबार राति आगलागी हुँदा करिब २ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै आगलागीमा संलग्न शंकास्पद १ जनालाई नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार