प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आगलागीबाट धनमाल जलेर नष्ट

२०८०-०७-२०

  • A
  • A-
  • A+
Share

गुल्मी,

दरवार गाउँपालिका-७ देउराली चारपाला फेदी बस्ने टोप बहादुर बस्नेतको किराना पसल राखेको घरमा गएराति   आगलागी हुँदा पसल, पसलका सामान र २ थान मोटरसाइकल जलेर करिब ३५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनसुन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार