सवारी दुर्घटनामा एक जनाको मृत्यु
२०८०-०८-०८
- A
- A-
- A+
रूपन्देही, देवदह नगरपालिका-४ सिंगहास्थित सडकमा लु.५ प २३२९
नम्बरको मोटरसाइकल बिहीबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका-४ सोईया बस्ने
३६ वर्षीय ईश्वर सोमैको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भलुही
मेडिकल कलेज रूपन्देहीमा उपचारको क्रममा मृत्यु भएको हो ।