प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आगलागीमा जलेर मृत्यु

२०८०-११-१८

  • A
  • A-
  • A+
Share

बर्दिया, १८ फागुन

ठाकुरबाबा नगरपालिका-४ मैनवार बस्ने ५५ वर्षीय लछीराम जैसीको गोठमा बिहीबार राति आगलागी हुँदा सोही आगलागीमा जलेर जैसीको मृत्यु भएको छ । गोठमा रहेका चौपायाहरू बचाउने क्रममा उनको जलेर मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

सम्बन्धित समाचार