प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

चार थान भरुवा बन्दुक बरामद

२०८१-०१-२१

  • A
  • A-
  • A+
Share

रूकुम पूर्व, पुथाउत्तरगंगा गाउँपालिका-७ जाङ गानापानी जङ्गलको ओढारबाट भरुवा बन्दुक ४ थान र ब्यारल ३ थान  शुक्रबार दिउँसो प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी जाङबाट खटिएको टोलीले गस्ती गर्दै जाने क्रममा उक्त हतियार फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ 

सम्बन्धित समाचार