प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नेपाल प्रहरी श्रीमती संघको ४० औ बार्षिकोत्सवको अवसरमा शैक्षिक सामग्री वितरण

२०८१-०४-२५

  • A
  • A-
  • A+
Share

मिति २०८१।०४।२४ गते नेपाल प्रहरी  श्रीमती संघ लुम्बिनी प्रदेश र जिल्ला प्रहरी कार्यालय गुल्मीको आयोजनामा नेपाल प्रहरी श्रीमती संघको ४० औ बार्षिकोत्सवको अवसरमा जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत प्रहरी कर्मचारीका सन्तती जो तम्घासका विभिन्न विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई जिल्ला प्रहरी कार्यालय गल्मीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक राजन भुजेल ज्यूबाट शैक्षिक सामाग्री वितरण गरी कार्यक्रम सम्पन्न भएको ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ४ जना पक्राउ
२०८२-०९-२५

 बाँके, कोहलपुर नगरपालिका-११ थारू गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ९० मिलिग्राम सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, सोही नगरपालिका-६ बस्ने २२ वर्षीय कृष्ण खत्री, सोही नगरपालिका-८ बस्ने २३ वर्षीय करण थारू र सोही नगरपालिका-२ बस्ने कैलाली जानकी गाउँपालिका-२ घर भएकी २२ वर्षीया सविना थारू रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।