प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

करेन्ट लागेर मृत्यु

२०८१-०५-२६

  • A
  • A-
  • A+
Share

गेरूवा गाउँपालिका-१ बगही बस्ने ४५ वर्षीय गणेश बैद्यको करेन्ट लागेर मंगलबार साँझ मृत्यु भएको छ ।

आफ्नै घरको विद्युतीय मोटर जोडेको नलमा नुहाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र राजापुर बर्दिया उपचारको क्रममा मृत्यु भएको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार