प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटनामा १ जनाको मृत्यु

२०८१-०९-०२

  • A
  • A-
  • A+
Share

दाङ, राप्ती गाउँपालिका-८ बिजौरीस्थित सडकमा रा.१ क १४१८ नम्बरको बसले रा.५ प २६०१ नम्बरको मोटरसाइकललाई मंगलबार बेलुकी ठक्कर दिँदा मोटरसाइकल चालक सोही गाउँपालिका-८ बिजौरी बस्ने ३१ वर्षीय कृष्ण बहादुर शाहीको घटनास्थलमै मृत्यु भएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार