प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आगलागीबाट धनमाल नष्ट

२०८१-१०-२४

  • A
  • A-
  • A+
Share

दाङ, घोराही उ.म.न.पा. १५ मा रहेको जनज्योती बिधा मन्दिर घोराही दाङको प्राङगणमा रहेको विद्यालयकै क्यान्टिनमा बिद्युतको तार सर्ट हुदा आगलागी भई क्यान्टिन भित्र रहेको  फ्रिज ,खाधन्न लगाएत सामानहरु जलि क्षेत्ति भएको हो । जिल्ला प्रहरी कार्यालय दाङबाट ७ जनाको प्रहरी टोली खटिगई उक्त आगो प्रहरी र स्थानियको सक्रियतामा ०४;०० बजे आगो पुर्णरुपमा नियन्त्रणमा आएको थियो ।कुनै पनि मानबिय क्षेत्ति नभएको र यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित ४ जना पक्राउ
२०८२-०९-२५

 बाँके, कोहलपुर नगरपालिका-११ थारू गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ९० मिलिग्राम सहित ४ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर, सोही नगरपालिका-६ बस्ने २२ वर्षीय कृष्ण खत्री, सोही नगरपालिका-८ बस्ने २३ वर्षीय करण थारू र सोही नगरपालिका-२ बस्ने कैलाली जानकी गाउँपालिका-२ घर भएकी २२ वर्षीया सविना थारू रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।